काठमाडौं, २९ साउन । छिटै आउन सक्ने भन्दै कोरोना भाइरसको रोकथाम तथा उपचारको लागि सरकारले तयारी शुरु गरेको छ । यसै सन्दर्भमा गृह मन्त्रालयको हिजोको सचिब स्तरिय निर्णय अनुसार ७७ वटै
काठमाडाैं,२९साउन । सर्वोच्च अदालतले खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई घरमै गएर खोप लगाउन सरकारलाई आदेश दिएको छ ।  स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको संवैधानिक हक भएको भन्दै न्यायाधीश प्रकाशकुमार
काठमाडौँ, साउन २९ । त्रिभुवन विश्वविद्यालय तथा यस अन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूले स्वास्थ्य उपचार खर्चमा एक लाखसम्मको छुट पाउँछन्। बिरामी भएको खण्डमा देशका विभिन्न ६० वटा अस्पतालबाट विद्यार्थीले स्वास्थ्य
काठमाण्डौ, २९ साउन । केहिदिनदेखी निरन्तर ओरालो लागेको सुनको भाउमा आज भने केहि उकालो लागेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ७ सय रुपैयाँमा पुगेको हो ।
मौद्रीक निती सार्बजनिक हुँदै काठमाण्डौ, साउन २९ । नेपाल रास्ट्र बैकले आज मौद्रीक निती सार्बजनिक गर्दै छ । चालु आर्थी क बर्ष २०७८२०७९ को लागी मौद्रीक निती आज सार्बजनिक गर्न लागेको
काठमाण्डौ, साउन २९ । बेलायतको किह्याम क्षेत्रमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए
काठमाण्डौ, साउन २९ । शँकरापुर नगरपालिका तथा लायन्सक्लब अफ साँखुको सँयुक्त आयोजनामा शँकरापुर, मेलम्ची तथा चाँगुनारायण नगरपालिकामा निशुल्क आँखा शिबिर सँचालन भईरहेको छ । नेपाल नेत्रज्योती सँघ, किर्तिपुर आँखा अस्पताल तथा
काठमाडाैं ,२९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँएकाे छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प
काठमाडौँ, २९ साउन। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका
कतार, साउन २८ । नेपाली महिला समाज कतारले चौथो राष्ट्रिय महिला भेला आयोजना गर्ने भएको छ । शुक्रबार सम्पन्न हुन लागेको कार्यक्रम भर्च्युअल माध्याम्बाट हुने समाजकी महासचिव अम्बिका खत्रीले बताइन ।