चितवन, २९ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा
काठमाडौँ, २९ चैत । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई
काठमाण्डौ,२८ चैत ।डिआईजी रमेश खरेलको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको छ। प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै खरेलले आजै राजीनामा दिनु भएको थियो । गृहसचिव प्रेमकुमार राईले उहाँको राजीनामा स्वीकृत गर्नु भएको
  काठमाण्डौ,२८ चतै । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको मजबुत राष्ट्रिय एकताको पक्षमा जोड दिनु भएको छ । प्रधानमन्त्री ओलीले मुलुकमा सामाजिक सदभाव बिथोल्ने प्रयास अझै भईरहेको भन्दै सचेत हुन पनि
  दाङ, २८ चैत ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताउनुभएको छ । नेका दाङले आज गृहजिल्ला दाङको सतवरियामा
  डोटी २८ चैत। डोटीमा आज दिउँसो चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ । जोरायल गाउँपालिका २ डाँडाखालीमा चट्याङ्ग लागेर स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम
  काठमाडौँ, २८ चैत । साहित्यकार तथा पत्रकार विजय चालिसेलाई पत्नीशोक परेको छ ।उहाँकी धर्मपत्नी लक्ष्मी चालिसेको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा ६६ वर्षको उमेरमा आज  निधन भएको हाे। उहाँको  अाजै स्थानीय
मेलम्ची, २६ चैत । सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हँुदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित
  काठमाणडाै, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अायाेजित पत्रकार सम्मेलनमा वाेल्दै दुई देशबीच
  गाईघाट, उदयपुर, २५ चैत ।उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट