काठमाडौँ, १९ चैत । पूर्वबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज काठमाडौँ उपत्यकासहित पूर्वी पहाडी भेगमा बद्लीभई वर्षा भइरहेको छ । उक्त वायुको प्रभावले मेघगर्जनसहित वर्षा भएको मौसमविद् समीर श्रेष्ठले जानकारी
काठमाडौँ, १९ चैत ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करीव दर्जन महाशाखा हुने भएको छ । यसअघि छ महाशाखा रहेकामा अब ११ महाशाखा रहने कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले बताउनुभयो । उहाँका अनुसार सबै मन्त्रालयको
नुवाकोट, १९ चैत । स्थानीय भैरवी मन्दिरमा आज यस वर्षको सिन्दुरे जात्रा सम्पन्न् भएको छ । विदुर नपा–५ देवीघाटबाट अपराह्न ल्याइएको रथ भैरवीको मन्दिरमा भित्र्याउँदै जात्रा गरिएको हो । चैत शुक्ल
काठमाण्डौ,१९ चैत । गृहमन्त्री रामबहादुर थापाले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नु भएको छ । सोमबार गृह मन्त्रालयमा सुरक्षा अंगका प्रमुखहरुसहितको उपस्थितिमा गृहमन्त्री थापाले ८२ बुदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक
काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा
  काठमाडौँ, १८ चैत ।यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको छ । संशोधित र नयाँ जारी भएका निर्देशिका आजैदेखि लागू
काठमाण्डौ,१८ चैत । प्रधानमन्त्री छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणलाई गति दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकमा प्राधिकरणका अधिकारीलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले
काठमाडौँ, १८ चैत ।आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका सार्वजनिक सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् । कामपामा आज यहाँ आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा
काठमाडौँ, १८ चैत । काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ । रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ
इटहरी, १८ चैत। सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आज अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब रु ३५ लाखको नोक्सानी भएको छ । भारत विहारको