काठमाडौँ, १७ माघ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिनुभएको छ । आज काँग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको भेटमा
एजेन्सी ।चन्द्र ग्रहणको केही समय अघि आज दिल्ली  लगायत पूरै उतर भारतमा ठुलै भूकम्पको धक्का महसुस गरिएको छ । करिब १२ बजे ४० मिनेटकाे समयमा ६.२ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे
काठमाडौं,१७ माघ । काठमाडौं जिल्ला अदालतले अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। आज न्यायाधीश राजेन्द्र नेपालको इजलाशले उनीहरुलाई थुनामै राखेर अनुसन्धान
काठमाण्डौ,१७ माघ । पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको स्वस्थानी व्रत आज समापन भएको छ । यसपाली चन्द्र ग्रहण परेकाले बिहानै व्रत समापन गर्नुपरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
  ललितपुर, १७ माघ।सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ
  काठमाडौँ, १७ माघ ।भारतका बाह्य मामिला मन्त्री सुष्मास्वराज पर्सि बिहीबार नेपालको दुईदिने भ्रमणमा आउनुहुने भएको छ । यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेरबहादुर देउवा, प्रमुख राजनीतिक दलका शीर्षनेतासँग
  रसुवा, १६ माघ । प्लास्टिकबाट डिजेलको उत्पादन गरिएको छ । गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का विज्ञको उपस्थितिमा गरिएको परीक्षणबाट एक किलो प्लास्टिकबाट ६०० एमएल
  काठमाडौँ, १६ माघ । नेकपा (एमाले) स्थायी कमिटीको बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान
घनेन्द्र बस्नेत १७ बर्ष जेल बसेका बामपन्थी नेता हुन । शहिद दिवसको अवसरमा एक टेलिभिजनले गरेको कुराकानीमा उनले केही महत्वपूर्ण कुराहरु गरेका छन । बस्नेत भन्छन सरकारले शहिदको वजन घटायो हेरौं पुरा
  बागलुङ, १६ माघ ।धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ । जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार