काँकडभिट्टा २४ भदौ । दशैँ नजिकिँदै आएपछि बजारमा बिक्रीवितरणमा राखिएका वस्तु अखाद्य पाइएको एक अनुगमन टोलीले बताएको छ । मेचीनगर क्षेत्रभित्र मेचीनगर नगरपालिकाले शुक्रबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

