काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्  । आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना
चितवन, २९ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलो भन्ने स्थानमा खसेको पहिरो आज बिहान ४ बजेदेखि पुनः हटाउन थालिएको छ ।बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक
काठमाडौँ, २९  असार । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज  विविध कार्यक्रम गरी मनाइँदै छ । ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान
काठमाण्डौ,२८ असार । नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) ले निर्वाचन आयोगमा ८ सय १५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको छ । जस्मा पदाधिकारीको संख्या १ सय ३४ पुगेको बताइएको छ ।
काठमाण्डौ,२८ असार । व्यवस्थापिका संसदको आजको बैठकले कर्मचारी समायोजन विधेयक २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट श्रम मन्त्री फरमूल्लाह मन्सुरले संसदमा पेश गरेको प्रस्ताव
काठमाण्डौ,२८ असार । सशस्त्र द्धन्द्धकालीन पीडितलाई न्याय दिने कार्यादेशसहित गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगले शान्ति समिति भंग नगर्न सरकारसँग आग्रह गरेको छ । आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी
काठमाण्डौ,२८ असार । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने निर्णय खारेज गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका
काठमाण्डौ,२८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेट, भावी कार्य योजना र आवश्यक संगठनात्मक संरचना तयार भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले प्राधिकरणले तयार पारेको बजेट, भावी कार्ययोजना र
भद्रपुर, २८ असार । सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ वटा पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका
पाँचथर, २८ असार । पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना पूरा भएका जिल्लास्थित एक नगर र सात गाउँपालिकाका सबै बालबालिकालाई खोपको मात्रा पूरा गरेको भन्दै मङ्गलबार पूर्ण