काठमाडौँ, १९ असार । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार चीनको भ्रमणमा जाँदै छन । चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान
काठमाण्डौ,१९ असार ।मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छाउने काम सकेपछि पनि सडक लथालिङ अवस्थामा छाडेको भन्दै आक्रोसित बनेका काठमाण्डौ आरुबारीका स्थानीय बासिन्दाले आज बिहानै देखि उक्त सडक खण्डमा सवारीसाधन चल्न दिएका छैनन्
डोटी, १९ असार । दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ । ९
काठमाडौँ, १८ असार । व्यवस्थापिका– संसद्को आजको बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले नेकपा (एमाले) का तर्फबाट प्रतिनिधित्व गर्ने सांसद लिम्बूको
काठमाण्डौ,१८ असार। सञ्चारकर्मी एवं सर्जक प्रतिमा राईको नेतृत्वमा ‘वीमन इरा मिडिया ग्रुप’को स्थापना गरिएको छ । महिला सशक्तिकरणको उद्देश्यले स्थापित उक्त ग्रुपको लोगोको गत बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो
प्युठान, १८ असार । बाढिपहिराबाट ५८ जनाको मृत्यु भएको एक वर्ष पुग्न नपाउँदै सोही ठाउँमा गए राति परेको अविरल वर्षात्का कारण पहिरामा पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना
काठमाडौँ, १८ असार । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीन दिवसीय भ्रमणमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्  । भ्रमणका क्रममा उनले बाह्य मामिलामन्त्री स्वराजसँग
पोखरा, १८ असार । पोखरा–लेखनाथ महानगरपालिका–१२ माटेपानीको डाँडास्थित माटेपानी गुम्बा पहिराको जोखिममा परेको छ । गए रातिको भीषण वर्षासँगै गुम्बाको तल्लो भागमा पहिरो जाँदा गुम्बाको केही भाग चर्किएको गुम्बा व्यवस्थापन समितिका सचिव
पोखरा, १८ असार । पोखरा–लेखनाथ महानगरपालिका–१८ पस्र्याङ्ग पाखामा गए राति आएको भीषण वर्षासँगै घर माथिबाट आएको पहिरोले ब्लकले बनेको घर पुरिँदा एक बालकको मृत्यु भएको छ । सो ठाउँमा रहेको तारापति अधिकारीको
सप्तरी, १७ असार । शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण खाडो, त्रियुगा, जीता लगायतका नदीको बाढीले नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन् । बाढीबाट राजविराज नगरपालिकाको वडा नं