काठमाडौँ, ३१ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन । गुरुङले ४३४ मत प्राप्त गरेको हो भने उनका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ मात्र प्रात गरे
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

