चितवन, ३ असार । राष्ट्रिय जनता पार्टीका नेताले सरकारले २ नम्बर प्रदेशको निर्वाचन सार्दा आफूहरुसँग सल्लाह नगरेको बताएका छन् । स्थानीय तहको जनसङ्ख्याका आधारमा पुनरावलोकन नगरेसम्म आफूहरु निर्वाचनमा नजाने उनीहरुले बताए
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

