डडेल्धुरामा सम्पन्न भएको स्थानीय तह निर्वाचन सुरक्षार्थ म्यादी प्रहरीको इमान्दार, बफादार भई अनुशासित ढङ्गले तोकिएको कार्यक्षेत्रमा खटी निर्वाचन कार्यलाई स्वतन्त्र, निस्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका
लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिर अगाडि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै । तस्बिरः रासस
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले बिहीबार ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ गरेको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सजावटका लागि प्रयोग गरीएको पानीको फोहरा। तस्वीर: रासस
कृष्णपुर नगरपालिका– ६ मा रहेको महाकाली सामुदायिक वनका उपभोक्तालाइ दुना टपरी बनाउने तालिम दिएकाे छ । बुढापाकाहरुबाट तन्नेरी महिलाले दुना टपरी बनाउने सीप सिक्न थालेका छन् । तस्वीर ः रासस
धनुषा । बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ ।  नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ
काठमाडाैं ।यतिखेर सङ्घीय राजधानीका सडक वरपर चेरी ढकमक्क फुलेको राम्राेसँग देख्न सकिन्छ। सडक वरपर सेता, गुलाबी र रातो रङ्गका फूलले रङ्गीचङ्गी देखिएपछि काठमाडौंलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ। नेपालमा हिउँदको सुरुवातसँगै
महाशिवरात्रिका अवसरमा विभिन्न ठाउँबाट पशुपतिनाथको दर्शन गर्न आइपुगेका साधुसन्त पशुपतिमा खाना खाँदैै । दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरिएको बताइएको छ । तस्बिर ःरासस
गुल्मीकी एक स्वास्थ्य स्वयंसेविका कोरोना विरुद्धको खोप लगाउन एक वृद्धालाई बोकेर लैजाँदै गरेको तस्वीरका कारण चर्चामा आएकी छन् । गत शुक्रबार गुल्मी दरबार गाउँपालिका वडा नं ३ राजाघरकी ४२ वर्षीया लीला
काठमाडाैं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार
भारी हिमपातले अस्तव्यस्त बनेको मनाङको चामे गाउँपालिकाको आसपासमा रहेका सडक र गोरेटो बाटोको हिउँ पन्छाउँदै ३२ नम्बर गुल्म मनाङका सशस्त्र प्रहरी । तस्बिर:रासस