काठामाडाैं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई टुट्न नदिने बताएका छन् ।संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे पनि कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको उनकाे आराेप थियाे ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

