काठमाण्डौ,१२ चैत ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विदेश नीति स्पष्ट रहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर रहेको पनि बताउनु भयो
काठमाडौँ, १२ चैत : नेकपा (एमाले) ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन अस्वीकार्य एवं निन्दनीय रहेको जनाएको छ । पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागद्वारा जारी प्रेस
काठमाण्डौ,१२ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हतारमा पार्टी एकता नहुने बताउनु भएको छ । उहाँले बाहिर चर्चा चले जस्तो ७०–३० को भागवण्डाका आधारमा पार्टी एकता नहुने समेत प्रष्ट्याउनु भएको
काठमाडौँ, १२ चैत । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५
  काठमाडौं ,१२ चैत । शिक्षा एेन नवौं संशोधनको विरोधमा कांग्रेस निकट नेविसंघले आज देखि आमरण अनशन शुरू गर्ने भएको छ।संघका पाँच युवाले आज अपरान्ह ४ बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन
काठमाडौँ, ११ चैत । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको
काठमाण्डौ,११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परीवेक्षणको नाममा युरोपियन युनियनको प्रतिवेदनले नेपालाई हेपेको ठहर गर्नुभएको छ । युरोपियन युनियनले गत मंसिरमा भएको प्रतिवेदन सार्वजनिक गर्दै नेपालको संविधान विपरित खस
काठमाडौँ, १० चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । अाज बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी
काठमाडौँ, १० चैत । प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । आज
काठमाण्डौ,९ चैत । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष भित्र नेपालमा रेल सेवा संचालनमा ल्याउने घोषणा गर्नु भएको छ । काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै उहाँले