काठमाडौँ, ९ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न आजदेखि शुरु भएको छ । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभसभा
काठमाडौँ, ८ चैत । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आजदेखि आफ्नो काम शुरु गरेको छ । समितिको आज बसेको पहिलो बैठकले नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेललाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको छ ।
काठमाडौँ, ६ । नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई
लहान, ६ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताउनुभएको छ । प्रदेश नं १ र २ का
चितवन,४ चैत ।प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भिर आरोप लगाउनु भएको छ । सभापति देउवाले न्यायालयमाथि हुने हस्तक्षेप काँग्रेसलाई सैह्य नहुने चेतावनी
काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा
काठमाण्डौ,३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा नरहेको
काठमाडौँ, २ चैत । प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उहाँले २०१ मत प्राप्त गर्नुभएको थियो
  काठमाडौं,१ चैत। कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालयभित्रको अराजकता र विकृति सुधार गरेर अगाडि बढ्ने बताउनु भएको छ। आज कामु प्रधानन्यायाधीशका रुपमा पदभार सम्हालेपछि सर्वोच्च अदालत परिसरमा संचारकर्मीहरु सँग कुराकानी गर्दै
  काठमाडौँ, १ चैत ।सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ । कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गर्नुभएको छ । न्यायपरिषदले