काठमाडौं ,२७ पुस। आज पृथ्वीजयन्ती तथा एकता दिवस। लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ ।नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको
काठमाण्डौ,२६ पुस ।निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरि आयोगले आगामी माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो
काठमाण्डौ,२६ पुस । सर्वोच्च अदालतले प्रा।डा गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिदै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि मगाइएको छ ।डा गोविन्द केसी विरुद्धको
  काठमाडौँ, २६ पुस ।निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन
भक्तपुर, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले हिजाे गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिनुभएको छ । आज
काठमाण्डौ,२५ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा झण्डै ४ घण्टा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताबारे छलफल भएको हो । बैठकले दुवै दलबाट ३–३ जना
काठमाण्डौ,२५ पुस । गत महिना सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत  प्रदेश (ख) मा नेपाली कांग्रेसकाे  तर्फबाट उम्मेदवारी दिनु भएका युवा नेता सुरजचन्द्र लामिछानले आज(मंगलवार) निर्वाचन आयोग समक्ष आफ्नो खर्च
काठमाणडाै,२५ पुस । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अदालतको अवहेलना मुद्दामा प्रा डा केसी पक्राउ
काठमाडौं, २५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक आज बस्दैछ ।पार्टी एकता गर्ने घोषणा गरेका दुई दलले गठन गरेको पार्टी एकता संयोजक समितिको बैठक निर्वाचनपछि
काठमाडौं ,२५ पुुस । नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई अदालतको अवहेलनाको मुद्दा लाग्छ भने आफूलाई पनि लगाउन चेतावनी दिनु भएको छ। डा केसी पक्राउको विरोधमा आज बिहान काठमाडौंको