काठमाण्डौ,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पताल ल्याउँदै गर्दा निधन भएको अस्पतालले जनाएको छ । उनलाई हृदयघात भएको
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

