काठमाडौं– नेप्लीज फेसन होमले आयोजना गरिरहेको मिस लिटिल नेवाः ११३९ का प्रतिस्पर्धि बालिका तथा किशोरीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट शोमा २३ जना प्रतिस्पर्धिहरुले आफ्नो प्रतिभा
दाङको लमही नगरपालिक–५ स्थित उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले गाईको दुधबाट उत्पादन गरेको छुर्पी । दाङमा पहिलो पटक छुर्पी उत्पादन गर्न थालिइएको छ । रासस
हुम्ला, २३ पुस । आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर
काठमाडौँ, २१ पुस । क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ शनिबारदेखि बजारमा आएको छ । बुक–हिल पब्लिकेसनले प्रकाशन गरेको पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहदम्पती पोखरा ओर्लनुभन्दा डेढ दुईघन्टा पहिले नै विमानस्थल आसपास गणन्तन्त्रबिरोधी स्वर सुनिए । विमानस्थल बाहिर १० बजे नै राजतन्त्रका समर्थकहरु राष्ट्रि झण्डा लिएर पुगिसकेका थिए । ज्ञानेन्द्र
भक्तपुर, १ पुस (रासस) : सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र
भादगाउँ, २८ मङ्सिर । दश वर्षपछि मध्यपुर थिमिमा भक्तपुरको धार्मिक र सांस्कृतिक महत्वको नवदुर्गा प्रदर्शन हुने भएको छ । थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा–४ का वडाअध्यक्ष कुमार श्रेष्ठको विशेष
पाल्पाको रामपुरमा रहेको तालपोखरामा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटकहरु । यहाँ हिजोआज पर्यटकको आकर्षण बढ्दै गएको छ । तस्वीर-रासस   https://www.youtube.com/watch?v=-GJCFKaDCco