वा.. दाङका छुर्पी

Nirajan Bhandari Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , Politics/राजनीति , Spiritual/अध्यात्म , ५ वर्ष अगाडि


दाङको लमही नगरपालिक–५ स्थित उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले गाईको दुधबाट उत्पादन गरेको छुर्पी । दाङमा पहिलो पटक छुर्पी उत्पादन गर्न थालिइएको छ । रासस