काठमाडाैं,२३ असाेज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै
काठमाडाैं,१९ असाेज । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार
काठमाडाैं ,१३ असाेज । पोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जीत दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज
चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणकाे काम रोकेको छ। एक वर्षमा ३५ प्रतिशत काम सकिएकाे छ ।फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले
काठमाडौ, ३० भदौ । सोमबार अमेरिकालाई ५ विकेटले हराएको नेपाल हिजो साँझ घरेलुटिम ओमन सँग स्तब्ध भएको छ । ओमानले विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन नेपाललाई
काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो अन्तर्राष्ट्रिय त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको छ । ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा गएराती सम्पन्न डे-नाइट खेलमा
काठमाण्डौ, २६ भदौ । एकदिवसीय क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनले हराएको छ । पपुवा न्यूगिनी सँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको पुरुष टोली १ सय ५१ रनले विजयी भएको
काठमाडाैं । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । मंगलबार भएकाे खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा
काठमाडाैं । भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो ।
काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक/एक गोलको बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र भारतबीच एक/एक