धनगढी, २५ माघ ।शनिबारदेखि शुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि शुरु हुने भएको छ ।  प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय
काठमाडौँ । चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले बनाउने सो रङ्गशालाको नाम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हुनेछ । यस्का लागी फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच
काठमाडौँ, १५ माघ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ ।  दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो ।
काठमाडौँ, २७ पुस। युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ ।  गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री
काठमाडौँ, १९ पुस । राष्ट्रिय खेलकूद परिषद् राखेपको विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल
काठमाडौँ, २९ मङ्सिर  : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब विजयी भएको छ ।  आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबललाई २–०
काठमाडौँ, २८ मङ्सिर ।  आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचाै संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक सुक्रबार भएको छ ।  अखिल नेपाल फुटबल
मङ्सिर ,काठमाडौँ। – राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल एन प्याब्सनले साता व्यापि ‘दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने भएको छ ।विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल प्रतिको अभिरुची, जागरुकता बढाउन, सीप विकासमा
काठमाडौँ, २९ भदौ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ । नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक
काठमाडौँ, २३ भदौ ।आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता