काठमाण्डौ, २९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले पिएनजीलाई ९ विकेटले पराजित गरेको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालको ऐतिहाँसिक र उत्कृष्ट प्रदर्शन गर्दै पीएनजीले
काठमाडाैं । फुटबलर अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी अवार्ड जित्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एन्एसजेएफ) ले मंगलबार आयोजना गरेकोे  ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ मा पुरुषतर्फ अन्जन र
काठमाडाैं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई खेल्नका लागि विदेश जान अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज क्रिकेटर लामिछाने राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी भएको हुनाले
काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी त्रिदेशीय शृङ्खलाको चार वटै खेलमा नेपालले जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेसँगै
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देशाई नियुक्त भएका छन् ।युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई नियुक्त गर्न बाटो खोलेको हो । अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक
पाेखरा । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको मुद्दा झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।पोखरामा मंगलबार बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
काठमाडाैं । नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । एक जनालाई
धरान । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा शनिबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।   फाइनल खेलमा घरेलु टोली प्रदेश नं १
काठमाडाैं । सङ्कटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ । पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस
काठमाण्डौ, १५ पौष । ‘फिफा प्लेयर अफ दि सेन्चुरी’ उपाधीले बिभुषित विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित ८२ वर्षीय