काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल