काठमाडौँ, २९  असार । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज  विविध कार्यक्रम गरी मनाइँदै छ । ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान