काठमाडौँ, ६ साउन । सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ । सिंगापुरको इन्डियन एशोसिएसनको क्रिकेट मैदानमा भएको खेलमा