काठमाडाैं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई मानहानी मुद्दामा सुरतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको हाे ।
काठमाडाैं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजको बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत समसामयिक विषयमा छलफल
काठमाडाै‌ । सरकारले प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख राहत दिन बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । साेमबारकाे मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध
काठमाडाैं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई ग्राउण्डेड गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौँ उडान भरेको
काठमाण्डौ, ७ चैत्र । रिटर्नीको ज्ञान, सिप, पूँजी र जाँगर, समृद्ध नेपाल निर्माणको दिगो आधार भन्ने नाराका साथ गठन भएको रिटर्नी फेडेरेशन नेपालको प्रथम महाअधिबेशन आगामी चैत्र ११ र १२ गते
काठमाडाैं – सभामुख देवराज घिमिरेले केहीदिन अघि पत्रकार बिक्री भनि दिएकाे अभिव्यक्ति फिर्ता लिएका छन् । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग साेमबार दोस्रोपटक भेटेका उनले विवादित अभिव्यक्ति फिर्ता लिएका हुन् । भेटमा
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो ।
काठमाडौँ, ६ चैत्र रासायनिक मलमा दिदै आएको अनुदान कटौतिको गत हप्ताको निर्णयबाट सरकार पछी हटेको छ । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा
काठमाडौं – निवर्तमान राष्ट्रपति विद्या भण्डारी आज शीतलनिवासबाट आफ्नै निवास सरेकी छिन् । भण्डारीलाई छाड्न नयाँ राष्ट्रपति रामचन्द्र पौडेल कारसम्म गए तर यसपल्ट गृहका कर्मचारी गएनन् ।  सरकारले निवास पठाउने क्रममा
काठमाण्डौ, २९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले पिएनजीलाई ९ विकेटले पराजित गरेको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालको ऐतिहाँसिक र उत्कृष्ट प्रदर्शन गर्दै पीएनजीले