काठमाडौ, ३१ साउन । नेपाली काँग्रेसको १४ औ महाअधिबेशन ३ महिनापर धकेलिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्य समितिको बैठकले भदौ २३को निर्धारित बैठकलाई मँसिरमा सारेको
काठमाडौं,३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने बिषय बाध्यताको कुरामात्र भएको बताएका छन् ।शनिबार काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले
काठमाडाैं,३० साउन ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । शनिबारबाट काठमाडौंमा सुरु माओवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक सांगठनिक
काठमाडौं, २९ साउन । छिटै आउन सक्ने भन्दै कोरोना भाइरसको रोकथाम तथा उपचारको लागि सरकारले तयारी शुरु गरेको छ । यसै सन्दर्भमा गृह मन्त्रालयको हिजोको सचिब स्तरिय निर्णय अनुसार ७७ वटै
काठमाडाैं,२९ साउन ।कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति
काठमाडाैं,२९साउन । सर्वोच्च अदालतले खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई घरमै गएर खोप लगाउन सरकारलाई आदेश दिएको छ ।  स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको संवैधानिक हक भएको भन्दै न्यायाधीश प्रकाशकुमार
काठमाडौँ, २९ साउन। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका
काठमाण्डौ, साउन २८ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन्
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रदेशसभा
काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आज बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी