प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन श्‍वेतपत्र प्रस्तुत गर्दैछन् ।  बैठकलाइ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष
काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिले कोरोना सङ्क्रमण जोखिम नियन्त्रण र रोकथामका लागि गुणस्तरीय उपचार र परीक्षणको राष्ट्रिय क्षमता बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई
काठमाडाैं । नेकपा (एमाले)को महाविधेशनमा अब प्यानल बनाउन नपाइने भएको छ । केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन
काठमाडाैं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा ‘एस्ट्राजेनिका’
काठमाण्डौ २५ श्राबण । हिजो साँझ जापानको आकाशमा फ्रान्सको झण्डा फहरायो । जापानले सन २०२४मा ३३औ ओलम्पिक आयोजनागर्न फ्रान्सलाई झण्डा हस्तान्तरण गरेपछी हवाई प्रदर्शनी मार्फत फ्रान्सको झण्डा जापानको आकाशमा फहराईएको हो
काठमाडाैं । शेरबहादुर देउवा नेतृत्वकाे सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरिएकाे छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो
काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमि सम्बन्धी समस्या समाधान गर्न सबै निजी जमिनको सरकारीकरण गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्नुहुँदै उपाध्यक्ष गौतमले जग्गाको निजी स्वामित्व अन्त्य नगरी
काठमाण्डौ २४ श्राबण । आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै गत जुलाई २१ तारिखदेखि मध्य लन्डनमा रिले भोक हडताल गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले शनिवारदेखि आमरण अनशन शुरू गरेका छन्। । ब्रिटिश प्रधानमन्त्रीको
काठमाडाैं । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई भाेलिदेखि एस्ट्राजेनेका खोप दिइने भएको छ । पहिलाे खाेप लगाएकाे लामाे समय वितिसक्दा पनि दाेस्राे खाेपकाे टुंगाे नभएपछि सरकारले जापान र भुटानबाट आएकाे  एस्ट्राजेनेका
काठमाडाैं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री