काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै
काठमाडौँ, २३ वैशाख। जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो । उपप्रधानमन्त्री
जनकपुर । भारतमा हुने लोकसभा निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेल सेवा अाजदेखि तीन दिनसम्म बन्द गरिने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा
काठमाण्डौ, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दहालले हिजो उद्घाटन गरेको नेपाल पत्रकार महासँघको २७ औ महाअधिबेश १८ बुँदे घोषणापत्र जारी गर्दै सँम्पन्न भएको छ । महाधिवेशनले संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस
काठमाडौँ, २० वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति
काठमाडौँ, १९ वैशाख । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिनुभएको हो ।
काठमाडौँ, १८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन
काठमाण्डौ, १८ बैशाख । इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् । विजयी
काठमाडौँ, १७ वैशाख । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि
काठमाण्डौ १७ बैशाख । उपचुनाव अन्तर्गत गत बैशाख पन्ध्रगते भएको निर्बाचनमा बझाङ प्रदेशसभामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६६ मतान्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।