सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको सांचो बुझाएका छन । उनिहरुले बिभिन्न माग राख्दै ति माग पुरा नभए सम्म यातायात सन्चालन गर्न नसकिने भन्दै
काठमाडाैं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन्  । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बिहीबार भेट्दै अर्थमन्त्री
काठमाण्डौं ७ असार बिश्वभर आतंङ्क मच्चाइ रहेको कोरोना भाइरसका कारण बिश्वमा हाल सम्म १९ करोड, २८ लाख, ३९ हजार ५ जना संक्रमित भइसकेका छन । जसमध्धे सबैभन्दा धेरै अमेरिकामा ३ करोड
काठमाडाैं । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हँुदै आएकामा अब छ
न्यूजबैंक डेस्ककाठमाण्डौ । सुुनचांदी ब्यबसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य २ सय रूपैयाँले बढेर ९२ हजार ८ सय पुुगेको छ । उक्त मुल्य हिजो ९२ हजार ६ सय थियो ।यस्तै
काठमाडाैं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा
काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा मूल्य घटाउने निर्णय गरेको हो । नयाँ  मूल्य अनुसार
नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा
काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।
आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली रहेको छ