तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । आज बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो । नेपालको संविधानको धारा २९५ को
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ
काठमाडौं – नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । उपप्रधान तथा
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचाँै सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जानुहुने भएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल
गोबिन्द कुइँकेल आजभोली सामाजिक संजालले सम्पूर्ण जनमानसमा सनसनिरूपमा फैलिएको कित्ताकाट बारे जनतामा अन्यौलता फैलिएको पाईन्छ । जब सरकारबाट भूमि सम्बन्धि नियमाबलि २०७९ जारी भयो जनतालाई झन सहज र सरल भएको छ
काठमाडौं । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन् । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे आशंका बमाेजिम नेपाली कांग्रेसले अन्तत ढाेक्सामा माछा पार्याे । एमालेसँगकाे सहमतिलाइ लत्याउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने ८ दलकाे बैठकमा सहमति जुटाएका
काठमाडाैं । राष्ट्रपतिकाे निर्वाचनका लागि कुल मतदाता ८ सय ८२ जना हुने भएका छन्। संघीय संसदका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० मतदाता हुने छन् । निर्वाचन कार्यालयले आज