काठमाण्डौ १८ चैत्र। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको छ । मन्त्रालयले हिजो यातायात व्यवस्था विभागलाई वैज्ञानिक भाडादरका आधारमा नयाँ भाडादर कायमका लागि
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोर्टस क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण
काठमाडाैं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग पाँच दलीय गठबन्धनकाे प्रतिस्पर्धा हुने भएकाे छ ।  बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा
काठमाडाैं ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था आयोगले गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका
काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवद्र्धनबाट हुनेमा
काठमाण्डौ, १६ चैत्त । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र भुक्तानी गर्न नसक्ने अवस्था आएकोले नेपाल आयल निगमले पुनः मुल्य बृद्दीको सँकेत गरेको छ । निगमले पेट्रोलियम
काठमाडाैं ।नेपाल विश्वकै प्रदूषित देशको सूचीमा १० औँ स्थानमा रहँदा काठमाडाैं विश्वकै प्रदूषित सहरकाे छैठौँ स्थानमा परेको छ। वायुको अनुगमन गर्ने स्वीस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा काठमाडौं विश्वको छैठौँ प्रदूषित
धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन
काठमाण्डौ १४ चैत्र । बिगत ७ महिनाको बिबाद पछी अन्नतह एनआरएनको १० औ महाअधिबेशन हिजो सँम्पन्न भएको छ । ८५ भन्दा बढि देशमा सन्जाल बिस्तार भएको एनआरएनको हिजो सँम्पन्न अबिधेशनले बिबाद