काठमाडाैं।नेपाली कांग्रेसको मुस्लिमतर्फकाे सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।मन्सुरले २७७६ मत पाउँदा वकिलले १८७१ मत पाएका थिए । फरमुल्लाह
काठमाडाैं । नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा आज पाँच जना सहमहामन्त्रीको मतगणना सुरू गरिएकाे छ। खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना केहिबरे अघि सुरु
काठमाडाैं । नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ
काठमाडाैं । नेपाली कांग्रेसकाे सहमहामन्त्री(महिला)तर्फ डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी कमला पन्तलाई  ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।   डिनाले २ हजार ५३३ मत पाउँदा पन्तले
काठमाडाैं । नेपाली कांग्रेसको महामन्त्रीमा युवा नेताद्धय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले ३ हजार २३ र विश्वप्रकाश शर्माले १ हजार ९८४ मत पाएर
काठमाण्डौ, १ पुस । नेपाली आकाशमा एकछत्र राज गरिरहेको बुद्ध एअरले नाफामा मात्रै ध्यान दिएर जहाजको नियमित मर्मत सँम्भार नगर्दा पटक पटक दुर्घटना नजिक पुगेको छ । सोहि कारण पनि भरतपुरमा
काठमाण्डौ, १ पुस । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजिनामा गर्ने भएका छन । नेपाली कांग्रेसका नेता एवँ १४औँ महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा रिजालले रक्षामन्त्रीबाट राजीनामा दिन लागेका हुन । महामन्त्रीको
काठमाण्डौ, १ पौष । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा नेपाल ल्याइएको छ । जर्मनीको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत
काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई
काठमाडाैं । यही पुस ४ गतेदेखि बालबालिकालाई काेराेना विरूद्धकाे खोप लगाइने भएकाे छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइने बताए ।उनले १२ देखि १७