बैतडी,९ भदाै । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट
काठमाडाैं,८ भदाै । नेपालमा मंगलबार थप २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार २०
काठमाडौ, ८ भदौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने भएको छ । आज भएको स्थाई कमिटीको बैठकले उक्त निर्णय गरेको हो । प्रबक्ता
काठमाडाैं,७ भदाै। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा
रूपन्देही,७ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिएका छन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा
काठमाडाैं,७ भदाै । सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । उनीहरुलाई मंगलबारबाट नै खाेप दिन थालिने छ । अफगानिस्तानमा पोलियोको संक्रमण भएकाले फर्किएकालाई खोप दिने निर्णय भएकाे हाे
झापा,७ भदाै । कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र
काठमाण्डौ,७ भदौ । नेपाल सरकार र इजरायल सरकार बिच भएको सँझौता बमोजिम पहिलो चरणमा १ हजार केयरगिभर तथा सहयोगी इजरायल पठाउन श्रम तथा रोजगार बिभागले आबेदन माग गरेकोमा ९ हजार ६
काठमाण्डौ, ७ भदौ । साउन ३१ गते तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि त्यहाँको विमानस्थल र आसपास कम्तीमा २० जनाको ज्यान गएको उत्तर एटलान्टिक सन्धि सँगठन नेटोका एक अधिकारीले समाचार एजेन्सी
कागेश्वरी मनाेहरा नगरपालिका वडा नँ १ स्थित शहिद पार्कमा स्थापना गरीएकाे बिश्वकै ठुलाे ( करिब २ हजार किलाे ) काे काग, उक्त कागकाे प्रतिमा नागरीक सँग कवाड सँकलनगरी अष्टधातु बाट तयार