काठमाडाैं,३२ साउन । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

