गाेबिन्द कुँइकेल खुट्टा टेेकेछ्यौ दह्रो मकैको ढोडको क्रमश दिन बित्दै जाँदा भदौको प्रचण्ड सूर्यको रापले होला सुक्दै जादा सुकेनास लागेको बच्चा जस्तो भयछौ । अझै पनि तीखो स्वरले चिच्याउछौ कति दिन
हेटाैंडा,२ भदाै । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशकाे मुख्यमन्त्री बनेकी छन् । उनी वाग्मती प्रदेशको मुख्यमन्त्री मात्र हाेइन नेपालको पहिलो महिला मुख्यमन्त्री भएकी छिन् ।  संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु
काठमाडाैं,२ भदाै । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरामा मिथेन ग्यास निस्किएकाे छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी
काठमाडौं । ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बि. एस. आर. बायोटेक प्रा. लि.को संयुक्त सहयोगमा तेईस लाख रुपैया बराबरको मेडिकल सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । बि. एस. आर. बायोटेक
काठमाडाैं,२ भदाै । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका
नदी तटीय क्षेत्रका सयौँ घर जाेखिममा काठमाडाैं,२ भदाै ।अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी
काठमाडाैं,२ भदाै । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना काठमाडाैं आइपुगेका छन् । उनीहरु आज बिहान सवा ९  बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।हिजाे नै ११८ जना
काठमाडाैं,१ भदाै । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधैं तत्पर रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताउनुभएको छ ।
काठमाण्डौ, १ भदौ । गैर आवासिय नेपाली संघको अधिबेशन आगामि अक्टोबरमा काठमाण्डौमा हुँदै छ । अधिबेशनका लागी चुनाबी सरगर्मि भने अहिलेनै शुरु भैसक्यो । उम्मेदवारी घोषण गरेर चुनाबीमाहोल तताउने काम भने
काठमाडाैं,१ भदाै ।  सरकारले राजनीतिक दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को संशोधनका लागि राष्ट्रपति कार्यालय पठाएको छ । राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय