एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेका छन्। तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला उनले देश छाडेको हो।तर,उनी कहाँ गए भन्ने स्पष्ट नभए पनि छिमेकी देश ताजिकिस्तानतर्फ लागेको बताइएको
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

