काठमाडाैं,२६ भदाै । हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा पक्राउ परेका छन्। नरेश गृहमन्त्री थापाका साँइला भाइ हुन्।
उदयपुर ,२५ भदाै ।पूर्वी तराईको उदयपुर जिल्लामा पर्ने त्रियुगा नगरपालिका सम्भवत नेपालमै नमूना नगरका रुपमा स्थापित हुंदैछ । कारण हो– ३ बर्ष अघिसम्म वार्षिक २ करोड ३० लाख आन्तरिक राजस्व उठाउने
काठमाडाैं,२५ भदाै । नेपाल बार एसोसिएसनले बहुचर्चित एनसेलको कर विवाद सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे अध्ययन गर्न समिति गठन गरेको छ । बारले वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको
चितवन,२६ भदाै । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश रिहा भएका छन्। चितवनको भरतपुर मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्वकर्ताको रुपमा प्रकाशलाई वुधबार पक्राउ गरेको थियो। प्रकाशसँगै नियन्त्रणमा
काठमाडाैं,२४ भदाै ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाएको हो। नयाँ मूल्य अाजै मध्यान्ह १२ बजेबाट लागू भएको छ।
काठमाडाैं,२४ भदाै , नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपीको समयको लोकतान्त्रिक समाजवादलाई अहिले नयाँ ढंगले परिभाषित गर्नुपर्ने विचार व्यक्त गर्नु भएको छ । विपी जन्मजयन्तीको अवसरमा मंगलवार सुन्दरीजलस्थित विपी संग्राहलयमा
काठमाडाैं,२४ भदाै ।नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली कांग्रेसकाठमाडौँ
काठमाडाैं,२४ भदाै ।पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ । अस्पतालमा सो
काठमाडौं, २३ भदाै । चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्ममा पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ। सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन्। यो
काठमाडौं, २३ भदौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी पत्नी हिसिला यमी मोटरसाइकल दुर्घटना परेर घाइते भएकी छन् । आइतबार मोटरसाइकल दुर्घटना परेर घाइते यमीलाई ललितपुरको बी एण्ड बी अस्पतालमा भर्ना गरिएको छ