पेट्रोलिय पदार्थकाे मूल्य प्रतिलिटर २ रुपैयाँ घट्यो

Bhim Thapa Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , September 10th, 2019

काठमाडाैं,२४ भदाै ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाएको हो। नयाँ मूल्य अाजै मध्यान्ह १२ बजेबाट लागू भएको छ।

आजैदेखि पाइपलाइनबाट आपूर्ति सुरु हुन लागेको र अन्तर्राष्ट्रिय बजारमा पनि घटेका कारण पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ।

  • साेविता सिंखडाकाे उपन्यास वराङ्गना बजारमा उपलब्ध छ

  • अवस्य Subscribe गराै र नयाँ नयाँ Video काे मज्जा लिनुहाेस

  • फरक प्रकारका भिडियाेहरूकाे लागी Round Chilli PLZ Subscribe