काठमाडौँ, १३ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गर्नुभएको छ ।  प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज
रसुवा, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताएका छन्। रसुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद्वारा
काठमाडाैं,१० फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको सांगठानिक एकताका लागि खाका तयार पार्न गठन गरेको कार्यदल भंग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने
पोखरा, १० फगुन । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै
रुपन्देही, १० फागुन । प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी
काठमाडौँ, ८ फागुन अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै हुनुहुन्छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन लाग्नुभएको हो
काठमाडाैं,८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाउन भनेर सरकारले नभनेको स्पष्टिकरण दिएका छन्। सुदुरपश्चिम प्रदेश सभालाई धनगढीमा बुधबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले गायक शर्माको
काठमाडौ,६ फागुन । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको छ ।संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिनै संवैधानिक आयोगमा सिफारिस गर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै आएको काँग्रेसले सुनुवाइ
कञ्चनपुर,६ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले धर्ना स्थगित गर्ने भएका छन् ।१०३ दिनसम्मको लगातारको धर्नाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरूले १० फागुनबाट धर्ना स्थगित
काठमाडौं । यो भ्यालनटाईमा रिलिज भएको आफ्नो नयाँ भिडियो संगै  गायिका लशता जोशी फेरी चर्चामा आएकी छिन । मिठो मिठो साथ बोलको भिडियो जोशीले यो भ्यानटाईनको उपहारको रुपमा दर्शक माझ ल्याएकी थिइन