काठमाडौँ, २४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । 
काठमाडौँ, २२ माघ ।नेपाल र पाकिस्तानको पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राति पाकिस्तान प्रस्थान गर्नुभएको छ ।  पाकिस्तानको इस्लामाबाद र लाहोरमा रहनुहुँदा उहाँले
काठमाडौँ, २२ माघ । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।  गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई
काठमाडौँ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले सुक्रबार आफ्नो अनशन अन्त्य गर्नुभएको छ । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा
काठमाडौ । वरिष्ठ कलाकार विएस राणाको निधन भएको छ । शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो ।७८ वर्षका राणाको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।
काठमाडौँ । जनआन्दोलनका घाइते तथा शहीद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनका शहीद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले राज्यले
काठमाडौँ । चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले बनाउने सो रङ्गशालाको नाम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हुनेछ । यस्का लागी फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच
काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री
काठमाडाैं,१५ माघ ।राजधानीको गोकर्णेश्वर नगरपालिका–८ डाँडागाउँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महांकाल मन्दिर परिसरमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा भने क्रमशः बौद्ध धर्मावलम्बीहरुको पनि भिड बढ्दै गएको छ । आयोजकहरुले सप्ताह
बाजुरा, १४ माघ ।लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक विद्यालयको भवन भत्किँदा विद्यार्थीको दिवा खाजाको सामग्रीमा क्षति पुगेको छ ।  चोलूमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा