काठमाडौँ, ३० असार ।वीर अस्पतालमा आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारी अनशन तोड्नुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा जुस खुवाएर अधिकारीलाई
चौतारा, २९ असार। सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । अन्य आठ जना
भक्तपुर ।अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि सुरक्षाकर्मी राती नै लाइफ ज्याकेट सहित रर्याफटिङ वोट लिएर भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दारमा खटिएका थिए । बालक, बृद्धबृद्धा, असक्त थुप्रैको
सुर्खेत, २१ असार । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको
काठमाण्डौ । वर्षायाम शुरू भएसँगै तराईका अधिकांश शहरहरू डुबानमा पर्न थालेका छन्। आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी,
सुर्खेत। जुम्लामा केही स्थान निषेधित क्षेत्र घोषणा गरिएको छ । यसैबीच चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि लामो समयसम्म एमबिबिएस पढाइको बाटो
ललितपुर, १५ असार । जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । समितिको बैठकले जिल्लाका छ स्थानलाई विरोध प्रदर्शन गर्न पाउने स्थानका रुपमा तोकेको
काठमाडौँ, १४ असार । आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको
काठमाण्डौ । यातायात व्यवस्था विभागले अबको दुई महिनाभित्र ट्रायल पास गर्ने सबैले लाइसेन्स (स्मार्टकार्ड) सबैलाई दिनेगरी काम भइरहेको जनाएको छ।स्मार्टकार्डको अभाव भएकै कारण हाल ट्रायल पास गरेको ८९ महिना हुँदासम्म पनि
संखुवासभा, १४ असार । संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । सोही कार्यमा संलग्न भई