काठमाडौँ, ४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताउनुभएको छ । आफ्नो नियमित स्वास्थ्य परीक्षण
काठमाडौँ, ४ माघ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताउनुभएको छ । आजदेखि  शुरु भएको पार्टी
काठमाडौँ, ४ माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर
काठमाडौं । निखील उप्रेती अभिनित फिल्म पिजँडा ब्याक अगेनको मंगलवार रेड कार्पेट प्रिमियर गरिएको छ । बुधवार राइजिइ मलमा चलचित्रको प्रिमियर सो आयोजना गरिएको थियो । प्रिमियरमा अभिनेता निखिल उप्रेतीसँगै नायिका
काठमाण्डौ,३ माघ । लामो समयको अनिश्चयलाई चिर्दै सरकारले आज सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। आज अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को
काठमाडौँ, ३ माघ ।कर्णालीका विभिन्न जिल्लाबाट नवनिर्वाचित जनप्रतिनिधिले त्यस क्षेत्रमा कृषि र पर्यटन उद्योगको विकासका लागि प्रतिबद्धता जनाएका छन् । कर्णाली समाज र खाद्यका लागि कृषि अभियानले जनप्रतिनिधिलाई बधाई तथा सम्मान
काठमाडाै ३ माघ । काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका
काठमाण्डौ,२ माघ । सर्वोच्च अदालतले मनाङ प्रदेशसभातर्फ विजयी सांसद दीपक मनाङेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय गर्ने फैसलालाई सदर गरेको छ । न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले
काठमाडौँ, २ माघ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार
काठमाडौँ, २ माघ । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा