काठमाण्डौ,२३ पुस । नेकपा एमालेका नेता सुवाष नेम्वाङले नयाँ सरकार गठनमा ढिलाई नगर्न सरकारलाई चेतावनी दिनु भएको छ । पूर्व सभामुख समेत रहनु भएका नेम्वाङले सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति लामो
ललितपुर, २३ पुस । छ महिनासम्म बुङ्मतीमा रहेको मत्स्येन्द्रनाथलाई पाटन ल्याइएसँगै जात्राको तयारी शुरु भएको छ । रथका लागि आवश्यक काठ, बेत, बाँसलगायत ठेक्का गर्ने, काट्ने, ल्याउने काम भइरहेको गुठी संस्थान ललितपुरका
लहान, २३ पुस । पछिल्लो केही दिनयता बढ्ेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय
पाल्पा, २३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताउनुभएको छ । उहाँले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी,
काठमाण्डौ,२२ पुस । बर्तमान सरकारले अस्थायी राजधानी नतोक्ने स्वष्ट पारेको छ । मुलुकभर प्रदेशको अस्थायी राजधानीलाई लिएर आन्दोलन भईरहेका बेला वाणिज्यमन्त्री मीन विश्वकर्माले यो सरकारले कुनै पनि प्रदेशको अस्थायी राजधानी नतोक्ने
काठमाडौँ, २२ पुस । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको
काठमाडौँ, २२ पुस । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २४३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक
बुटवल, २२ पुस । रुपन्देहीका युवा व्यवसायी तथा नेकपा एमालेका कार्यक्रता बसन्त पौडेलको हत्याको विरोधमा गरिएको रुपन्देही बन्द भोली बिहान सात बजेसम्मका लागि फिर्ता लिइएको छ । पौडेल हत्याको बिरोधमा युवा
जाजरकोट, २२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय
काठमाडौँ, २२ पुस । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त