पाटन (ललितपुर), १९ वैशाख। गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको
काठमाडौँ, १८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन
काठमाण्डौ, १८ बैशाख । इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् । विजयी
काठमाण्डौ १७ बैशाख । उपचुनाव अन्तर्गत गत बैशाख पन्ध्रगते भएको निर्बाचनमा बझाङ प्रदेशसभामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६६ मतान्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।
काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरू माझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताउनुभएको छ
काठमाडौँ, १६ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा
काठमाडौँ, १६ वैशाख। आजदेखि काठमाडाैंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ । आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका
काठमाडौँ, १४ वैशाख । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिनुभएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले
काठमाडाैं। जिल्ला प्रहरी परिसर काठमाडौँ तथा गोकर्णेश्वर नगरपालिकाको संयुक्त साझेदारीमा जनचेतनामूलक पाठ्यक्रम २०८१ हस्तान्तरण तथा सम्झौता कार्यक्रम आज आयोजना गरिएको छ । सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल आज हस्तान्तरण
जलेश्वर (महोत्तरी), १२ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी