काठमाण्डौ,५ असार । प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आज बसेको संवैधानिक परिषदको बैठकमा कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधिश बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव

