काठमाडौ,२३ फागुन । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ । उक्त दिन मत दान बिहान
काठमाडाैं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको पद जोगिएको छ । प्रदेश सभाबाट आज शाहले ५३ मध्धे ४१ अर्थात दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेर आफ्नो पद जोगाएका छन ।
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गर्नुभएको छ । जनयुद्धकालीन माओवादी नेताहरु डा बाबुराम भट्टराई,
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड
काठमाडाैं । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले सर्वोच्च अदालत प्रशासनलाई
काठमाडाैं । गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले
काठमाण्डौ १८ फागुन । मझौला तथा साना होटल व्यवसायीहरुले ठूला तारे होटल सरह आफुहरुलाई पनि सेवा सुविधा दिन सरकारसँग माग गरेका छन । हिजो होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । आज बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो । नेपालको संविधानको धारा २९५ को