सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना
काठमाडाैं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार
काठमाडाैं । विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको
काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्नुभएको
काठमाण्डौ, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । भएको निर्बाचनमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पछि पार्दै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति
काठमाडौं । मुलुकले आज तेस्रो राष्ट्रपति पाउँदैछ । नयाँ राष्ट्रपति चयन गर्न विहान निर्वाचन हुँदैछ । नयाँबानेश्वरस्थिति ल्होत्से हलमा विहान १० बजेदेखि सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ
काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनको
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनयुद्धका घटनासँग जोडेर अदालतमा रिट दर्ता भएपछि यसले पूर्वमाओवादी नेताहरूमा त्रास उत्पन्न गराएकाे छ । प्रधानमन्त्री प्रचण्डविरूद्ध नै रिट दायर भएपछि माओवादी जनयुद्धमा सहभागी नेताहरू अहिले
काठमाडाैं । फुटबलर अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी अवार्ड जित्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एन्एसजेएफ) ले मंगलबार आयोजना गरेकोे  ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ मा पुरुषतर्फ अन्जन र
काठमाडौं – माओवादीसहित त्यसबाट छुट्टिएर धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधि भए प्रतिवाद गर्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । संक्रमणकालीन