होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । आज बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो । नेपालको संविधानको धारा २९५ को
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ
काठमाडौं – नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । उपप्रधान तथा
तनहुँ । अभिनेता पल शाह आज थुना मुक्त भएका छन् ।नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उनले आत्मसमर्पण गरेका थिए। पलको स्वागतका लागि
काठमाडौं । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन् । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे आशंका बमाेजिम नेपाली कांग्रेसले अन्तत ढाेक्सामा माछा पार्याे । एमालेसँगकाे सहमतिलाइ लत्याउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने ८ दलकाे बैठकमा सहमति जुटाएका
एजेन्सी । रुस–युक्रेन युद्ध आज एक वर्ष पूरा भएको छ । गत वर्ष यसै दिन दुई देशबीच भीषण युद्ध सुरु भएको थियो । अझै पनि यो युद्ध जारी छ। दुवै देश
काठमाडाैं । राष्ट्रपतिकाे निर्वाचनका लागि कुल मतदाता ८ सय ८२ जना हुने भएका छन्। संघीय संसदका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० मतदाता हुने छन् । निर्वाचन कार्यालयले आज
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा