कास्की । पोखरा महानगरपालिकाले पनि आजदेखि पोखरामा भारतीय चलचित्रको प्रर्दशनमा रोक लगाएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले आजदेखि पोखराका सिनेमा घरमा भारतीय चलचित्रलाई प्रतिबन्ध लगायने निर्णय गरेका हुन् ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

