वीरगञ्ज । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका क्रममा भारतकाे नयाँ दिल्ली पुग्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीकाे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएकाे छ ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका लागि विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतसमक्ष अनुरोध गर्नुभएको
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले
काठमाण्डौ, १७ जेठ । चारदिने भारत भ्रमणका लागि आज अपरान्ह नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन । प्रधानमन्त्रीलाई स्वागत गर्न लेखी सहित
काठमाडौँ, १७ जेठ । गायक किरण भुजेल र गायीका अश्मिता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतासै चल्यो’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयका चर्चित गितकार गोबिन्द कुँइकेलको शब्द तथा डिबि
काठमाडौं, १७ जेठ । पाचौं सहारा ग्रुप सगरमाथा म्यूजिक अवार्ड २०८० को आयोजना हुने भएको छ । अर्थ नेपाल प्रालिको आयोजना तथा ज्योति विकास बैंकको प्रस्तुती रहने पाँचौ सँस्करणको अवार्ड समारोह
काठमाण्डौ, १७ जेठ । निबर्तमान राष्ट्रपति बिधादेबी भण्डारीले रोकेको नागरिकता बिधयेक लाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गर्नुभएको छ । आज बिहान उहाँले विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो ।
काठमाडाैं । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शारदा कडायतले दायर गरेकाे रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट बिनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब