गोबिन्दको शब्दले अस्मिता र किरणलाई पागल बनायो (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , प्रदेश , ११ महिना अगाडि

काठमाडौँ, १७ जेठ । गायक किरण भुजेल र गायीका अश्मिता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतासै चल्यो’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयका चर्चित गितकार गोबिन्द कुँइकेलको शब्द तथा डिबि लामाको सँगितमा गत सोमबार राजधानीमा सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश बिस्वकर्मा, आयुष्मा कार्की, दिया जिसी, दिपेन्द्र खत्री (आरुष) तथा बालकलाकार आरुषी ढकाल र रोनिश खड्काको जिबन्त अभिनय देख्न सकिन्छ ।

पुस्कर सुनुवारको एरेन्ज तथा दिपेश प्रधानको मास्टरिंगर मिक्सिंग, रहेको गित रोनिश एण्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । शिलन लम्सालले सम्पादन गरेको गितको म्यूजिक भिडियोलाई चक्र बहादुर रिजालले खिचेका हुन भने निर्देशन सियोन श्रेष्ठले गरेका छन ।

https://www.youtube.com/watch?v=5qsTdgdSHso